ABOUT THE SHIFTING OF CONSULATE GENERAL OF NEPAL TO NEW ADDRESS

THIS IS TO INFORM ALL CONCERNED THAT THE CONSULATE GENERAL OF NEPAL IN LHASA WILL MOVE TO THE FOLLOWING NEW ADDRESS FROM 2018 AUGUST 20 FOR THE RECONSTRUCTION OF THE CURRENT PREMISES.

New Address:
Consulate General of Nepal, Lhasa
Beijing West Road-12, Chengguan District, Lhasa, TAR, China (Tibet Hotel Premises).

2018.08.17

 

नियोग नयाँ ठेगानामा सर्न लागेको सूचना

नेपाली महावाणिज्यदूतावास, ल्हासा रहेको हालको स्थानमा महावाणिज्यदूतावासका भवनहरु तथा परिसर पुनर्निर्माण कार्य निकट भविष्यमै शुरु हुन लागेकोले पुनर्निर्माणको अविधभरका लागि २०७५ भदौ ४ गतेदेखि नियोग निम्न ठेगानामा सर्न लागेको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।

नयाँ ठेगानाः
नेपाली महावाणिज्यदूतावास, ल्हासा
बेइजिङ पश्चिम रोड-१२, ठङ्क्वान डिस्ट्रिक्ट, ल्हासा, तिब्बत, चीन
(तिब्बत होटलको परिसर) ।

२०७५।०५।०१